काठमाडौँ, ११ पौष । अभिनेता प्रदीप खड्काले कर्णाली क्षेत्रलाई दयाको दृष्टिले भन्दा पनि गौरवको दृष्टिले हेर्नुपर्ने बताएका छन् । ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित आयोजना हुन लागेको तेस्रो कर्णाली
काठमाडौँ, १० पौष । चलचित्र ‘मुगलान’ आजबाट प्रदर्शनमा आएको छ । आशिष ढकालको लेखन तथा निर्देशन रहेको चलचित्र बिदाको अवसर पारेर आजबाट प्रदर्शनमा आएको हो । यो चलचित्रले निकै न्यून शो
काठमाडौँ, ९ पौष । अभिनेत्री स्वस्तिमा खड्काको नाम र तस्वीर दुरुपयोग गरेर पैसा मागिएको बताइएको छ । स्वस्तिमाले सामाजिक सञ्जालमा पैसा मागिएको च्याटको स्क्रिन सटसहित फेसबुकबाट त्यस्ता मेसेजमा नझुक्किन आग्रह गरेकी
काठमाडौँ, ९ पौष । बलिउड फिल्म ‘धुरन्धर’ सन् २०२५ मा विश्वब्यापी ९०० करोडभन्दा धेरै कमाउने पहिलो भारतीय फिल्म बनेको छ । तेस्रो सातामा पनि यसको बक्सअफिस आँकडा स्थिर देखिन्छ । यो
काठमाडौँ, ८ पौष । गायिका समीक्षा अधिकारीले पौष अन्त्यसम्मको आफ्नो ब्यस्त सांगीतिक टूरको तालिका सार्वजनिक गरेकी छन् । यस महिनामा उनले नेपालका विभिन्न जिल्लासहित जापानसम्म पुगेर सांगीतिक प्रस्तुति दिँदैछिन् ।
काठमाडौँ, ६ पौष । हलिउडको ‘अवतार ३’ले नेपाली बक्सअफिसमा उत्साहजनक कमाइ गरिरहेका छन् । ‘अवतार : फायर एन्ड यश’ ले शुक्रबार र शनिबार सिनेपाः बक्सअफिसमा बलियो डेब्यू गरेको छ ।
काठमाडौँ, ६ पौष । बलिउड अभिनेत्री तथा चर्चित डान्सर नोरा फतेही शनिबार दिउँसो भयानक कार दुर्घटनामा परेकी छन् । दुर्घटनाका कारण उनको टाउकोमा चोट लागेको छ । तर, चोटका बाबजुद
काठमाडौँ, ५ पौष । नायिका केकी अधिकारीले आफ्नो नाम र तस्बिरको दुरुपयोग गरी विभिन्न सामाजिक सञ्जालमार्फत पैसा उठाइएको भन्दै आपत्ति जनाएकी छिन् । उनले भनेकी छिन्- 'मेरो नाम र तस्बिरको
काठमाडौँ, ४ पौष । नीर शाह स्टारर ‘परान’ नेपाली फिल्म इतिहासमा अहिलेसम्म सर्वाधिक कमाउने चौथो फिल्म बनेको छ । प्रदर्शनको ४९ औं दिन विहिबारसम्म फिल्मले सिनेपाः बक्सअफिसमा देशब्यापी १७ करोड ५५
काठमाडौँ, ४ पौष । फ्राइडे रिलिजअन्तर्गत चलचित्र ‘झरीपछिको इन्द्रेणी’ आजबाट प्रदर्शनमा आएको छ । अर्जुन घिमिरे (पाँडे)को निर्देशन रहेको चलचित्र आजबाट देशभर एकसाथ प्रदर्शनमा आएको हो । ‘झरीपछिको इन्द्रेणी’ले सन्तोषजनक शो