काठमाडौँ, १६ कार्तिक । इङ्ल्यान्डलाई हराउँदै ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा नेपालले तीन पटकको च्याम्पियन इङ्ल्यान्डलाई छ विकेटले हराएको
काठमाडौँ, १६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा
काठमाडौँ, १४ कार्तिक । साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाल भने फेरि उपविजेतामा सिमित भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले हराएको
काठमाडौँ, १४ कार्तिक । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत आज सम्पन्न एकदिवसीय खेलमा स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर
काठमाडौँ, १४ कार्तिक । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ । दशरथ रंगशालामा आज साँझ साढे ६ बजे
काठमाडौँ, १३ कार्तिक । आईसीसी विश्वकप क्रिकेट लिग -२ मा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा हुने खेल आज राति सवा नौ बजे शुरु हुनेछ ।
काठमाडौँ, ११ कार्तिक । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा आज नेपालले घरेलु टिम अमेरिकाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार राति ९ः१५
भक्तपुर, १० कार्तिक । जिल्लाकै सर्वाधिक राशीको भक्तपुर–काभ्रे जिल्ला स्तरीय हाफकोर्ट बास्केटवल प्रतियोगिता सम्पन्न भएको छ । विकास विकास संरक्षण तथा प्रवद्र्धन समितिको आयोजनामा आज सूर्यविनायक नगरपालिका वडा नं. ७
काठमाडौँ, १० कार्तिक । नेपाल, अमेरिका र स्कटल्याण्डबीच अमेरिकमा हुने आईसीसी विश्वकप लिग टु सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा
काठमाडौँ, १० कार्तिक । भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आउँदो फागुन फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने भएको छ । आयोजक भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालका अनुसार अखिल