काठमाडौँ, १७ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान सवा ९ बजे काठमाडौँ गुर्खाज र चितवन राइनोज खेल्दैछन् । यस्तै
काठमाडौँ, १६ मंसिर । एसीसी पुरुष १९ वर्षमुनिको एशिया कपको आफ्नो दोश्रो खेलमा नेपालले आज साविक विजेता बङ्गलादेशसँग खेल्दैछ । यूएईको दुबई क्रिकेट रङ्गशालामा यो खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे
काठमाडौँ, १५ मंसिर । लहिरु मिलान्था र हर्ष थाकेरको शतकीय साझेदारीप्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किंग्सविरुद्ध आठ विकेटको सहज जित निकालेको छ । आज कीर्तिपुरस्थित
काठमाडौँ, १५ मंसिर । न्युजिल्याण्डका ब्याटर मार्टिन गप्टिलले अर्धशतक बनाएपनि जनकपुर बोल्ट्सका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि विराटनगर किंग्स नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा १२७ रनमा अलआउट भएको छ ।
काठमाडौँ, १५ मंसिर । नेपाल क्रिकेट संघ (क्यान)को आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आज (शनिबार)देखि सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा आज विराटनगर किंग्स् र जनकपुर
काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक धरहरा परिसरबाट नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफीको आज अनावरण गर्दै यस लिगले नेपालको पर्यटन प्रवद्र्धन र युवा खेल प्रतिभालाई अन्तर्राष्ट्रिय
काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी अनावरण गरेका छन् । काठमाडौँको धरहरा परिसरमा सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले
काठमाडौँ, ८ मंसिर । पाकिस्तानमा शनिबारदेखि सुरू भएको नेत्रहीन क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल श्रीलंकासँग ७० रनले पराजित भएको हो । श्रीलंकाले दिएको १९६ रनको
काठमाडौँ, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बेसबल खेल क्षेत्रका विभिन्न संस्थाले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई विधिसम्मत् र पारदर्शीरुपमा सञ्चालन गर्न माग गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा
काठमाडौँ, ४ मंसिर । कर्नाटकको १९ वर्षमुनिको टोलीसँगको चौथो अभ्यास खेलमा १९ वर्षमुनिको नेपाली क्रिकेट टोली ५ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ६ रनको लक्ष्य कर्नाटकको टोलीले