काठमाडौँ, २४ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद ‘साग’अन्तर्गत भुटानसँगको फाइनलमा नेपालले अर्को गोल थपेको छ । ५३ औं मिनेटमा नेपालका सुनिल बलले दोस्रो गोल थपेका हुन् । यसअघि
काठमाडौँ, २४ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद ‘साग’को पुरुष फुटबलको फाइनलमा नेपाल र भुटान खेलिरहेका छन् । र सुरुमै गोल खाएको भुटानले पहिलो हाफमा नै बराबरी गोल फर्काएको छ
काठमाडौँ, २४ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बक्सिङका सनिल साहीले स्वर्ण पदक जितेका छन् । आज लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ६० केजी तौल समूहको
काठमाडौँ, २४ मंसिर । दक्षिण एसियाली खेलुकद (साग०)को तेह्रौं संस्करण आजबाट सकिँदैछ । मंसिर १५ बाट सुरु साग आज पुरुष फुटबलको फाइनलसँगै दशौं दिन समापन हुन लागेको हो । १३
काठमाडौँ, २३ मंसिर । नेपाली जलपरी गौरिका सिंहले दक्षिण एसियाली खेलकुद सागको एउटै संस्करणमा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छिन् । १३ औं दक्षिण एसियाली खेलकुद
काठमाडौँ, २३ मंसिर । नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् । साग महिला फुटबलको फाइनलमा भारतसँग २-० ले पराजित भएसँगै खड्काले राजीनामाको घोषणा गरेका हुन्
काठमाडौँ, २३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक जितेको छ । आज बिहान त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा माल्दिभ्सलाई ५ विकेटले पराजित
काठमाडौँ, २३ मंसिर । १३औैं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आज १३ खेल हुँदैछन् । आज क्रिकेट, फुटबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस आर्चरी, बास्केटबल, बक्सिङ, फेन्सीङ र कुस्तीमा प्रतिस्पर्धा हुदैँछ
पोखरा, २२ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को भारोत्तोलनमा नेपालले थप १ रजत र १ कास्य जितेको छ । योसँगै १३ औ सागमा भारोत्तोलनबाट नेपालले २ स्वर्ण,
काठमाडौँ, २२ मंसिर ।१३ अौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बास्केटबलको सेमिफाइनलमा नेपाली राष्ट्रिय बास्केटबल टोली प्रवेश गरेको छ । आज दशरथ रंगशालास्थित कभर्ड हलमा नेपालले माल्दिभ्सलाई ७६-६२ ले