काठमाडौँ, १५ जेठ । नेपालले आज इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । विश्वकप छनोटको तयारीमा रहेका नेपाल र इराकबीचको खेल आज राति सवा १० बजे इराकको अल्फायहा मैदानमा सुरु हुनेछ ।
काठमाडौँ, ११ जेठ । सन्दीप लामिछानेले ट्रिनबागो नाइट राइडर्सबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । सन्दीपले नाइट राइडर्सबाट प्रतियोगिता खेल्ने सीपीएलले जनाएको हो । सन्दीपले यसअघि
काठमाडौँ, १० जेठ । म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग फुटबलको अन्तिम खेलमा सानदार जित हासिल गरेको छ । गएराति भएको खेलमा सिटीले एभर्टनलाई ५-० गोल अन्तरले पराजित गर्दै सानदार जित
काठमाडौँ, ९ जेठ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई लाहोर क्वालन्डर्सले रिलिज गरेको छ । पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेट टिम लाहोरले सन्दीपलाई रिलिज गर्दै पुनः राशिद खानलाई टिममा बोलाएको
काठमाडौँ, ९ जेठ । स्पेनिस ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडले जितेको छ । गएराति भएको अन्तिम खेलमा भालाडोलिडलाई २–१ गोलले हराउँदै एट्लेटिकोले उपाधि जितेको हो । जितका लागि एञ्जेल कोरेया
काठमाडौँ, ८ जेठ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले टोकियो ओलम्पिक आपतकालीन अवस्थामा पनि हुने जनाएको छ। टोकियोमा आपतकालीनको घोषणा भए पनि प्रतियोगिता कसरी सुरक्षित तरिकाले गर्ने भन्नेमा योजना बनेको र त्यहीअनुसार
काठमाडौँ, ३ जेठ । स्पेनिस क्लब बार्सिलोनाको महिला टिमले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा बार्सिलोनाले इंग्लिस प्रिमियर लिग क्लब चेल्सीलाई ४–० ले हरायो ।
काठमाडौँ, ३ जेठ । बार्सिलोना ला लिगा फुटबलको उपाधिबाट बाहिरिएको छ । गएराति सेल्टा डी भिगोसँग २–१ ले पराजित भएसँगै बार्सिलोना उपाधिको दौडबाट बाहिरिएको हो । २८ औँ मिनेटमा लियोनल मेस्सीले
काठमाडौँ, २५ बैशाख । नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदैछन्। विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसीको खेल दिउँसो साढे दुई बजे दशरथ रङ्गशालामा हुनेछ । यस्तै, दशरथ
काठमाडौँ, २२ बैशाख । इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । सेमिफाइनलमा फ्रेञ्च क्लब पिएसजीमाथि समग्रमा ४-१ गोलको जित निकाल्दै सिटी उपाधि नजिक पुगेको हो ।