काठमाडौँ, ३ असार । कप्तान क्राइग एर्भिन र सिन विलियम्सको शतकप्रेरित जिम्बाब्वेले आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपालविरुद्ध आठ विकेटको सहज जित निकालेको छ । आइतबार जिम्बाब्वेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स
काठमाडौँ, ३ असार । नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा आइतबार घरेलु टोली जिम्बाबेलाई दुई सय ९१ रनको विजय लक्ष्य दिएको छ । टस हारी पहिलो ब्याटिङको निम्तो
काठमाडौँ, ३० जेठ । चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि टेबलटेनिस खेलाडी छनोट पूरा भएको छ । अखिल नेपाल टेबलटेनिस संघका अनुसार समान २–२ पुरुष/महिला गरी ४ खेलाडीको
भक्तपुर, ३० जेठ । राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि गणतान्त्रिक खेलकुद महासंघले जितेको छ। ओखलढुंगाको लिखु टिमलाई ३–१ को सेटमा पराजित गर्दै गणतान्त्रिकले उपाधि उचालेको हो । भक्तपुरको हर्षचौकमा
भक्तपुर, २९ जेठ । भक्तपुरमा जारी राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताकाे उपाधिका लागिओखलढुंगाको लिखु र गणतान्त्रिक खेलकुद महासंघ भिड्ने भएका छन् । आयोजक ओम श्रृजनसिल समाजको टिमलाई ३-२ ले हराउँदै
भक्तपुर, २७ जेठ । भक्तपुरमा राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिता शूरु भएको छ । सूर्यविनायक नगरपालिका-४ को हर्सचौकमा सो प्रतियोगिता शूरु भएको हो । प्रतियोगिताको शनिबार उद्घाटनगर्दै सूर्यविनायक नगरपालिकाका नगर
काठमाडौँ, २६ जेठ । विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको पछिल्लो महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले आज महिलातर्फको नयाँ वरीयता सार्वजनिक गरेको हो । पछिल्लो
काठमाडौँ, २५ जेठ । वेस्ट ह्याम युनाइटेड युरोपा कन्फ्रेन्स लिगको च्याम्पियन बनेको छ । इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै इंग्लिस क्लब वेस्ट ह्याम कन्फ्रेन्स लिगको च्याम्पियन बनेको हो ।
एजेन्सी, २५ जेठ । स्टार अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध हुने भएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेका ३५ वर्षीय मेसीले अमेरिकी क्लब
काठमाडौँ, १८ जेठ । स्पेनिस क्लब सेभियाले बुधबार राति पुस्कास एरेनामा इटालियन क्लब एएस रोमालाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै कीर्तिमानी सातौँ पल्ट युरोपा कपको उपाधि जितेको छ । रोमाका