एजेन्सी, २२ भदौ । अमेरिकाको जर्जिया सवनाह सहरनजिक रहेको दक्षिण कोरियाली मोटर उत्पादन कम्पनी हुन्डाईको निर्माण कारखानाबाट चार सय ७५ जना आप्रवासी कामदार पक्राउ परेका छन् । अमेरिकाको डिपार्टमेन्ट अफ होम
एजेन्सी, २२ भदौ । बाढीले प्रभावित पाकिस्तानको दक्षिणी पन्जाब प्रान्तमा उद्धार डुङ्गा पल्टिँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढीको उद्धार गरिएको छ । आपतकालीन व्यवस्थापन प्राधिकरणका
एजेन्सी, २२ भदौ । नाइजेरियाको उत्तरपूर्वी एक गाउँमा शुक्रबार राति बोको हरामका आतंककारीहरूले भीषण आक्रमण गरेका छन् । आक्रमणमा ६० जनाको मृत्यु भएको छ । उनीहरूले नाइजेरिया–क्यामरुन सीमामा रहेको एक सैन्य
एजेन्सी, २१ भदौ । बंगलादेशमा भएको हिंसात्मक घटनाले जनजीवन अस्तव्यस्त बनेको छ । भारतको प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)का अनुसार शुक्रबार भएका दुई भयानक उग्र इस्लामी भिडले एक आध्यात्मिक व्यक्तिको
एजेन्सी, २१ भदौ । अमेरिकी राज्य जर्जियामा रहेको हुन्डाईको एक कारखानाबाट झन्डै ५०० जनालाई पक्राउ गरिएको छ । अमेरिकी अध्यागमन अधिकारीहरूले गरेको छापामा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये
एजेन्सी, २० भदौ । अफगानिस्तानको सुदूर दक्षिण–पूर्वी क्षेत्रमा बिहीबार राति ५.६ तीव्रताको भूकम्प गएको छ । यो पछिल्ला छ दिनभित्र आएको तेस्रो भूकम्प हो । भूकम्पको धक्का पाकिस्तानका धेरै ठाउँहरूसम्म
एजेन्सी, १९ भदौ । अमेरिकाको एक संघीय अदालतले गुगललाई साढे ४२ करोड डलर जरिवाना तिर्न आदेश दिएको छ । करौंडौं प्रयोगकर्ताका डेटा थुपारेर गोपनियता उल्लंघन गरेको मामिलामा उक्त जरिवाना तिर्न
एजेन्सी, १९ भदौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनको भ्रमण पूरा गरी स्वदेश फर्कँदै गर्दा शान्ति सम्झौता हुन नसके युक्रेनमा लडाइँ जारी राख्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड
एजेन्सी, १९ भदौ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्यालेस्टाइनलाई राष्ट्रका रूपमा मान्यता दिने निर्णयको निन्दा गर्दै आफ्ना बेल्जियमका समकक्षीलाई ‘कमजोर नेता’ को संज्ञा दिएका छन् । “इजरायलसँगको सहकार्यलाई बलिदान दिएर इस्लामिक
काठमाडौँ, १९ भदौ । इजरायल र हमासबिच सन् सन् २०२३ अक्टोबर ७ देखि सुरु भएको युद्धयता गाजा क्षेत्रमा कम्तीमा २१ हजार बालबालिका अपाङ्ग बनेको संयुक्त राष्ट्रसङ्घको एक समितिले जानकारी दिएको छ