एजेन्सी, २० चैत । बलात्कारी, व्यभिचारी र समलिङ्गीलाई ब्रुनाईमा ढुङ्गाले हानेर फाँसी दिने कानुन लागु भएको छ । बुधवारदेखि लागु भएको उक्त नयाँ कानुनमा ब्रुनाईका सुल्तान हस्सनल बोल्कियाले हस्ताक्षर गरेका हुन् । नयाँ कानुनमा चोरी गर्नेहरूका हात र खुट्टा काटिने
एजेन्सी, २० चैत । मीटूका कारण मेक्सिकन रकस्टार अर्मान्डो भेगा गिलले आत्महत्या गरेका छन् । मेक्सिकन एक रक ब्यान्डका बेसिस्ट ६४ वर्षीय अर्मान्डोले मीटूमार्फत आफूलाई यौन दुर्व्यवहारको गलत आरोपमा फसाइएको, आफू निर्दोष
एजेन्सी, २० चैत । अल्जेरियाका राष्ट्रपति अब्दुलअजिजले पदबाट राजीनामा दिएका छन् । उनीविरुद्ध देशव्यापी विरोध पदर्शन हुँदै आएको थियो । ८२ वर्षीय राष्ट्रपतिविरुद्ध विरोध प्रदर्शनमा उत्रिएकाहरुले भने अब्देलअजीज आफ्नो कार्यकाल अझै
एजेन्सी, १९ चैत । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा रहेको एक प्रहरी शिविरमा आक्रमणमा ८ जना प्रहरीको मृत्यु भएको छ । गएराति भएको तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी अन्य ६ जना घाइते
एजेन्सी, १९ चैत । सामाजिक सञ्जाल फेसबुकले ६८७ फेसबुक पेज तथा अकाउन्ट बन्द गरिदिएको छ । फेसबुकले कानुन उल्लंघन गरेको भन्दै भारतीय कांग्रेस (कांग्रेस–आई)सम्बद्ध पेजहरू फेसबुकले हटाएको हो । भारतमा अप्रिल ११ गतेदेखि अप्रिल
एजेंसी, १८ चैत । पेरुको राजधानी लिमामा बसमा आगलागी हुदा कम्तीमा २० जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार गएराती लामो बाटोमा चल्ने लिमाबाट चिक्लायोतर्फ गइरहेको बसमा अकस्मात आगोलागी हुदा २० जनाको मृत्यु भएको जनाएको
एजेन्सी, १८ चैत । अफगानिस्तानमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहको विरुद्ध सुरक्षाफौजले जारी राखेको कारबाहीको क्रममा कम्तीमा १५ आइएस लडाकू मारिएका छन् । आइतबार पूर्वी प्रान्त नानगाहरको खोगीआनी जिल्लामा आइएस
एजेन्सी, १७ चैत । इक्वेडरको दक्षिण पश्चिमी शहर सान्ता एलेना नजिक ६.२ म्याग्नीच्यूडको भूकम्प गएको छ । आइतबार बिहान ७ बजे गएको भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब १९ किलोमिटर मुनि रहेको अमेरिकी
एजेन्सी, १७ चैत । अफगानिस्तानमा बाढीका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार पश्चिमी अफगानिस्तानको ७ वटा राज्यमा भारी वर्षापछि आएको बाढीका कारण ३२ जनाको मृत्यु भएको र अरु धेरै मानिस
एजेन्सी, १७ चैत । मध्य युरोपको भूपरिवेष्ठित देश स्लोभाकियामा भ्रष्टाचार विरोधी उम्मेदवार जुजाना क्यापुटोभाले राष्ट्रपतिको चुनाव जित्दै देशकी पहिलो महिला राज्य प्रमुख बन्नुभएको छ । जुजानाले सत्तासीन पार्टीका उच्च व्यक्तित्वका