एजेन्सी, २४ चैत । अमेरिकाको फिलाडेल्फिया सहरमा भएका गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन । प्रहरीका अनुसार शनिबार बिहान गोली लागेर ३५ वर्षीय एक व्यक्ति घाइते भएका थिए ।
एजेन्सी, २४ चैत । भारतको दक्षिणी क्षेत्रमा एक किशोरले पबजी खेलका कारण आत्महत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मृतक किशोरलाई पबजी नखेल्न भन्दै उनकी आमाले गाली गरेकी कारण ती किशोरले आत्महत्या गरेको
एजेन्सी, २४ चैत । माल्दिभ्समा संसदीय निर्वाचनमा राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको पार्टीले दुई तिहाई भन्दा बढी सिट जितेको छ । राष्ट्रपति सोलिहको द माल्दिभियन डेमोक्र्याटिक पार्टीले संसदका ८७ सिटका लागि भएको
एजेन्सी, २३ चैत । पूर्वी अफगानिस्तानको जलालावाद शहरमा बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । हताहत हुनेहरुमा २ बालबालिका र ८ सुरक्षा
एजेन्सी, २३ चैत । भारतमा भोपालको विशेष अदालतले ६ वर्षीया अबोध बालिकालाई बलात्कारपछि निर्मम हत्या गरेको आरोपमा ४२ वर्षीय अफजल खानलाई फाँसीको सजाय सुनाएको छ । विशेष न्यायाधीश (पाक्सो एक्सो) कुमुदिनी पटेलले
एजेन्सी, २३ चैत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी जनताको रगत र पसिनाले चलेको बताएका छन । आज आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उनले काँग्रेसको नाम उल्लेख नगरी भने, “कुनै पार्टी
एजेन्सी, २३ चैत पाकिस्तानले जेलमा रहेका ३ सय ६० भारतीय कैदीबन्दीलाई मुक्त गर्ने भएको छ । भारतसँगको सम्बन्ध सुधारका लागि मानवीयताका आधारमा यो फैसला लिएको जनाएको छ । पाकिस्तान विदेश कार्यालयका प्रवक्ता
एजेन्सी, २२ चैत । दक्षिण कोरियाको उत्तरपश्चिममा भीषण आगोलागी हुदा एकको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । केन्द्रीय राजधानी सोलबाट झण्डै २ सय १० किलोमिटर उत्तरपश्चिममा रहेको जङ्गलमा स्थानीय
एजेन्सी, २२ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकतासम्बन्धी कानुन नेसनल रजिस्टर अफ सिटिज (एनआरसी) ले गोर्खा समुदायमा नपर्ने बताएका छन् । दार्जिलिङमा १८ अप्रिलमा हुने चुनावको प्रचारका लागि आएका मोदीले चुनावी
एजेन्सी, २१ चैत । अमेरिकाको टेक्सास राज्यमा सञ्चालित एक प्रविधि कम्पनीमा कार्यरत २८० जनाभन्दा बढी कर्मचारीलाई अमेरिकी आप्रवासन अधिकारीहरुले गिरफ्तार गरेका छन् । एजेन्सीले गैरकानुनी रुपमा अमेरिकामा बसोबास गरिरहेका व्यक्तिलाई