एजेन्सी, २२ चैत । उत्तरी गाजामा रहेको एक विद्यालयमा इजरायलले हवाई आक्रमण गर्दा महिला र बालबालिकासहित २७ जना प्यालेस्टिनीको ज्यान गएको छ । तुफाह जिल्लामा रहेको दार अल–अरकाम विद्यालयमा आक्रमण
एजेन्सी, २२ चैत । हङ्गेरीको सरकारले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) बाट बाहिरिने घोषणा गरेको छ । आईसीसीको गिरफ्तारी पुर्जीअन्तर्गत खोजी गरिएका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु हङ्गेरी राज्य भ्रमणका लागि आइपुगेको केही
काठमाडौँ, २१ चैत । गाजा क्षेत्रमा इजरायलले निरन्तर आक्रमण गरिरहेको छ । पछिल्लो आक्रमणमा परी ८० जनाभन्दा धेरैको मृत्यु भएको त्यहाँका सञ्चार माध्यमहरूले जनाएका छन् । पछिल्लो २४ घण्टामा भएको इजरायली
एजेन्सी, २१ चैत । जापान क्युशुमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ६ म्याग्निच्युड मापन गरिएको थियो । मंगलबार राति पनि जापानको क्युशु
एजेन्सी, २० चैत । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले १८ देखि ३० वर्ष उमेर समूहका एक लाख ६० हजार रुसी युवालाई सेनामा भर्ना गर्न निर्देशन दिएका छन् । बीबीसीका अनुसार, सन् २०११ पछिको यो
एजेन्सी, २० चैत । युरोपेली सङ्घ (ईयू) की प्रमुख उर्सुला भन डेर लेयनले आवश्यक भएमा अमेरिकी करको बदला लिने योजना ईयूसँग रहेको बताउनुभएको छ । लेयनले यो हप्ता लागू हुने अमेरिकी
काठमाडौँ, १९ चैत । संयुक्त अरब इमिरेट्स (यूएई)ले १६६ जना नेपाली बन्दीलाई आममाफी दिएको छ । पवित्र महिना रमादान एवं ईद पर्वका अवसर पारेर यूएई सरकारले त्यहाँ बन्दी बनाइएका १६६ जना
एजेन्सी, १९ चैत । अमेरिकाले भूकम्पबाट प्रभावित म्यानमारलाई दुई मिलियन डलर सहयोग प्रदान गर्ने घोषणा गरेको छ । यससँगै अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएसएआईडीको एउटा सानो आपतकालीन प्रतिकार्य टोली म्यानमारको
एजेन्सी, १९ चैत । अमेरिकाका १९ सयभन्दा धेरै वैज्ञानिकले ट्रम्प प्रशासनबाट विज्ञानमाथि आक्रमणको जोखिम रहेको भन्दै खुला पत्र लेखेका छन् । अमेरिकाको वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूको संस्था नेशनल एकेडेमिज अफ साइन्सेज,
एजेन्सी, १९ चैत । सिरियामा जातीय हिंसासम्बन्धी घटनाहरू पुनः वृद्धि हुँदै गएका छन् । सोमबार तटीय र केन्द्रीय क्षेत्रहरूमा भएका छुट्टाछुट्टै घटनाहरूमा १२ निर्दोष नागरिकको ज्यान गएको छ । सिरियन