एजेन्सी, ५ भदौ । विश्वमा मंकीपक्स (एमपक्स) को संक्रमण लगातार बढिरहेको छ । अफ्रिकी देश कंगोमा १६ हजारभन्दा बढीलाई मंकीपक्सको संक्रमण भएको छ । मिडिया रिपोर्टका अनुसार मंकीपक्सबाट कंगोमा मात्र अहिलेसम्म
काठमाडौँ, ३ भदौ । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेबाट सर्ने डेंगु नेपालका ७४ जिल्लामा फैलिएको छ । त्यसमध्ये इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को पछिल्लो तथ्यांक अनुसार सबैभन्दा
काठमाडौँ, २ भदौ । नेपालमा हैजा संक्रमित संख्या ५५ जना पुगेको छ । सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) शाखाका अनुसार विभिन्न जिल्लामा थप ५ जना संक्रमित थपिएसँगै
काठमाडौँ, २ भदौ । नेपालमा ४१६ जना थपिएसँगै संक्रमितको संख्या ३ हजार ७५५ पुगेको हो । साउन २८ मा संख्या ३ हजार ३३९ पुगेको थियो । गत वर्षको माघ मध्ययता
भक्तपुर, २ भदौ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले भक्तपुरलाई स्वास्थ हब बनाउन सकिने बताउनु भएको छ । शनिबार प्रेस चौतारी नेपाल भक्तपुरले आयोजन गरेको सञ्चारकर्मीहरूसँगकाे भेटका क्रममा मन्त्री
काठमाडौँ, ३२ साउन । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०८०–८१ मा लमजुङ जिल्लाका आठ पालिकामा दुई लाख २८ हजार पशुमा खोप लगाइएको जनाएको छ । केन्द्रका निमित्त प्रमुख
काठमाडौँ, ३१ साउन । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गत राज्यले बर्सेनि खर्च गर्दै आइरहेको अर्बौंको अनुदानलाई थप प्रभावकारी र विश्वसनीय बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकीकृत बिमा प्रणाली ल्याउने तयारी गरेको छ ।
काठमाडौँ, ३० साउन । अब सबै प्रदेशमा क्यान्सर उपचारको सेवा विस्तार हुने भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ पारित
काठमाडौँ, ३० साउन । रसुवाको प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाईंकुण्डमा जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली त्यसतर्फ गएको छ । बाग्मती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र हिमालय
काठमाडौँ, २९ साउन । देशभरका पाँच जिल्लाका ५० जनामा हैजा सङ्क्रमण भएको छ । जसमध्ये ललितपुरका मात्र ३८ जना रहेका छन्। यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना र प्युठानका