काठमाडौँ, १० असार । स्थानीय तहमा विनियोजित रकममध्ये शिक्षकको तलबमा १ खर्ब ७ अर्ब रुपियाँ खर्च हुने भएको छ । आगामी आवमा स्थानीय तहमा विनियोजित १ खर्ब ३५ अर्ब ८० करोड
काठमाडौँ, १० असार । कर्णाली प्रदेश सरकारले एक सयभन्दा बढी विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको छ । सरकार आफैँले एकीकृत छात्रवृत्ति वितरण कार्यक्रम कार्यविधि स्वीकृत गरेर सुरु गरेको छात्रवृत्ति कार्यक्रम रोकेपछि विद्यार्थीले
काठमाडौँ, १० असार । शिक्षा मन्त्रालयले मुलुकभरका सामुदायिक विद्यालयमध्येबाट १९७ वटा उत्कृष्ट विद्यालय छनोट गरेको छ। मुलुकभरिका करिब २८ हजार सामुदायिक विद्यालयमध्येबाट शैक्षिक, भौतिक तथा प्रशासनिक सुधारका क्षेत्रमा उत्कृष्ट काम
भरतपुर, १० असार । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शिक्षण संस्थाहरु राजनीतिको थलो बन्न नहुने बताएका छन् । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभालाई सम्बोधन गर्दै प्रदेश प्रमुख
पोखरा, ९ असार । एसियाली समाजमा शैक्षिक पाठ्यक्रम मार्फत कट्टरपन्थ उन्मुलन तथा समनता प्रबद्र्धनका लागि विश्वविद्यालयहरुको सहयात्रा (अरोरा) परियोजनाको पाँचौ कन्सोर्टियम बैठक पोखरामा सम्पन्न भएको छ । पोखरा विश्वविद्यालयको आयोजनामा
गलकोट, ९ असार । सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय बागलुङले आज माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा ‘ट्रायल सेन्टर’मा नक्कली परीक्षार्थी बनेका
विराटनगर, ९ असार । पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक शिरीष रिजालको निधन भएको छ । विराटनगर महानगरपालिका-२ का बासिन्दा रिजालको शुक्रबार राति मृत्यु भएको हो । रिजालले केही दिनअघि ढाडको
काठमाडौँ, ९ असार । समाजवादी मोर्चा नेपाल आवद्ध चार विद्यार्थी संगठनले चार ठुला राजनीतिक दलहरुले घोषणा गरेको समाजवादी मोर्चाको स्वागत गरेका छन् । शुक्रबार समाजवादी विद्यार्थी युनियनको केन्द्रीय कार्यालयमा बसेको
काठमाडौँ, ८ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ मा शिक्षासम्बन्धी डेढ दर्जन नीतिगत र कानुनी सुधार गरेको छ । चार मन्त्रीले कार्यकाल सम्हालेको सो आर्थिक वर्षमा शिक्षा
ताप्लेजुङ, ७ असार । ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिराका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ। बाढीपहिराका कारण बाटो घाटो अवरुद्ध भएकाले विद्यालय जान अवस्था नहरेकाले सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकामा