काठमाडौँ, २६ कार्तिक । शंकरदेव क्याम्पसमा मेरिट सूची मिचेर गरिएको भर्ना त्रिभुवन विश्वविद्यालयले रद्द गरेको छ । क्याम्पसले व्यवस्थापन संकायअन्तर्गत बीबीए, बीबीए फाइनान्स र बीआईएम विषयमा मेरिट सूची बाहिरबाट भर्ना भएका
काठमाडौँ, २५ कार्तिक । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शंकरदेव क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदका लागि आवेदन आह्वान गरिएको छ । क्याम्पस प्रमुख छनौट समितिले आज एक सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय
काठमाडौँ, २५ कार्तिक । पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ । विश्वविद्यालयको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सिफारिस सम्बन्धी कार्यविधि, २०८१ बमोजिम दरखास्त आह्वान गरेको
काठमाडौँ, २४ कार्तिक । विश्व वरीयतामा एक हजारभित्र सूचीकृत विश्वविद्यालयको सम्बन्धनमा मात्रै नेपालमा विदेशी कलेज सञ्चालन अनुमति दिन विज्ञहरूले सरकारलाई सुझाव दिएका छन् । विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन
काठमाडौँ, २३ कार्तिक । २०५६ सालदेखि २०७७ सालसम्म कक्षा ११ र कक्षा १२ मा विभिन्न विषयहरूमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले अन्तिम
म्याग्दी, २२ कार्तिक । ग्रामीण क्षेत्रमा समुदायस्तरबाट सञ्चालन भएको मङ्गला शिक्षा क्याम्पसले अक्षयकोष स्थापनाका लागि तिहार पर्वको अवसरमा सञ्चालन गरेको देउसीभैलोबाट ४० लाख रुपैयाँ संकलन गरेको छ । मङ्गला गाउँपालिका–२
काठमाडौँ, २० कार्तिक । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक अध्ययनका लागि बाहिरिने रकम बढेको छ भने सोही शीर्षकमा मुलुक भित्रिने रकम घटेको छ । वैदेशिक अध्ययनका
काठमाडौँ, १९ कार्तिक । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित छात्रावास (होस्टल)लाई सूचीकृत हुन आह्वान गरेको छ । महानगरपालिका शिक्षा विभागले एक सूचना जारी गर्दै तत्कालीन जिल्ला शिक्षा कार्यालय समेतबाट छात्रावास सञ्चालन अनुमति
काठमाडौँ, १९ कार्तिक । चालु आर्थिक वर्षमा सबैभन्दा धेरै बजेट विनियोजन गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खर्च भने न्यून गरेको पाइएको छ । आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमासिकमा
भक्तपुर, ९ कार्तिक । भक्तपुर क्याम्पसको मुलगेट तथा उत्तर तर्फको करिब १५० मिटर पर्खाल भक्तपुर नगरपालिकाले भत्काइदिएपछि क्याम्पसको असुरक्षा भएको छ । त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पस भक्तपुर क्याम्पसको नाममा