प्रम ओलीको अदम्य साहसमा : प्रत्येक सेकेण्ड किन लामो भै रहेछ ?

प्रत्येक सेकेन्ड किन लामो भै रहेछ यो पल ? हामी सबैको चाहना पुरा हुनेमा पूर्ण बिश्वास छ । यो अदम्य साहस !

मानिसहरुमा आशा जगाइरहने । जनताका मुर्छित सपनालाई व्युझाउने हजुर महान हुनुहुन्छ । चिकित्सक टिमलाई शुभकामना संसारमा नाम र बिज्ञता फैलिने नै छ ।

‘जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न’ यसो भन्दै अप्रेशन थिएटर पस्नु भो प्रधानमन्त्री ।

भोली अर्थात बुधबार, समृध्द नेपाल निर्माणका कुशल अबिभावक , सुखी नेपाली समृद्ध नेपालका परिकल्पनाकार मृगौला प्रत्यारोपण हुँदैछ । सफल सल्यक्रियाको कामना । सम्मानीय प्रधानमन्त्री ज्यू,को जटिल सल्यकृया त्यो पनि नेपालकै अस्पतालमा नेपाली डाक्टरहरु बाटै हुनु गौरवको विषय हो । खुशी त कुनै पनि ठुला ब्यक्ती उपचारको लागि विदेश जानू नपर्ने सन्देश सम्माननीय प्रधानमन्त्रीले दिनु भएको छ संसारलाई जित्ने अदम्य शाहस छ ।

सम्माननीय पिएम ज्यु, हजुर पिएम ज्यु, मात्र नभै धेरै छोरा छोरीको आशाको धरोहरपनि पनि हो । सबैले केपी बा ज्यु भन्दा छोराछोरी छैनन् भन्नेलाई सिकाई पनि भएको हुनुपर्छ । महसुस पनि छ । हजुरको सपना सङ्ग जनताको हाम्रो सपना पनि गसिएको छ तसर्थ छिट्टै निको हुनु हुने छ। प्रत्येक स्वास प्रस्वास संगै स्वास्थ्य लाभको हार्दीक कामना गरीरहेका छौ ।

मनकुमारी जिसी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा), केन्द्रीय कमिटी सदस्य
तथा प्रतिनिधिसभा सदस्य

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्

पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म