भाइ मसलाको सेवनले स्वास्थ्यमा कस्तो हानी पुर्‍याउँछ ?

काठमाडौँ, ११ कार्तिक । भाइ टिकाको दिन चेलीले माइतीलाई दिइने मसलालाई भाई मसला भनिन्छ ।

यसमा काजु, किसमिस, ओखर, छोगडा, नरिवललगायत हुन्छन् । आफ्ना माइतीको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै चेलीले भाई मसलासहित थरीथरीका परिकार दिने गर्छन् ।

यो मसला बड़ी सेवन गरेमा स्वास्थ्यमा हानी पुर्‍याउँने गर्दछ :

१.ड्राइ पफ्रुट्सको सेवनले स्वास्थ्यलाई धेरै फाइदा पनि हुन्छ । बढि सेवन गर्नाले ग्याष्ट्रिक, कब्जियत, डायरिया तथा पेटसँग जोडिएका अन्य समस्या पैदा हुन सक्छन् ।

२. ड्राइ पफ्रुट्स अधिक मात्रामा सेवन गरियो भने यसले अतिरिक्त मात्रामा क्यालोरी दिन्छ र वजन घट्नुको साटो बढेर जान्छ ।

३.  ड्राइ पफ्रुट्समा चिनी अत्यधिक मात्रामा हुन्छ जसले ब्लड सुगर र डाइबिटिजका बिरामीहरुका लागि हानीकारक हुन सक्छन् ।

४.  ड्राइ पफ्रुट्स खाँदा मुख र दाँतमा टाँसिन्छ र ब्याक्टेरिया पैदा गर्छ । यसले दाँत बिग्रिन सक्छ ।

५. ड्राइ फुड्सको अत्यधिक प्रयोगले टाउको दुख्ने वा टाउको भारी हुने समस्या पनि उत्पन्न हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नयाँदिल्ली, ७ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका

काठमाडौँ, ७ मंसिर । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को भ्रमणको दोस्रो दिन अर्थात् सोमबारको कार्यतालिका उच्चस्तरीय

काठमाडौँ, ६ मंसिर । सभामुख डोलप्रसाद (डीपी) अर्यालले सरकारले जनताको अपेक्षा र विश्वासलाई आत्मसात् गर्दै इमानदारिता र जवाफदेहिताका साथ काम गर्नुपर्ने

काठमाडौँ, ६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरूले विदेशी शक्तिको चाहना, दबाब र प्रलोभनमा