शेयर बजार घट्यो

काठमाडौँ, २० साउन । धितोपत्र बजारमा ४ दशमलब ५५ अंकले गिरावट आएको छ ।

सेन्सेटिभ इन्डेक्ससमेत शून्य दशमलव ७७ अंकले घटेको आजको कारोबार समग्रमा करिब ५ अंकले गिरावट आएको हो ।

आज कारोबार भएकामध्ये स्वाभिमान लघुवित्तको शेयर प्रतिशेयर ३२ रुपैयाँले बढेपनि अन्यको भने उल्लेख्य मात्रामा बढ्न सकेन ।

स्पर्श लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै प्रतिशेयर ७२ रुपैयाँ गुमाउँदा सपोर्ट माइक्रोफाइनान्सका शेयरहोल्डरले प्रतिशेयर ५५ रुपैयाँ गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाल पत्रकार महासङ्घले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज

काठमाडौँ, २० कार्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तारुढ दलमा  असमझदारी बढ्नु शुभ संकेत नभएको बताएका छन्  । आज सामाजिक