आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २० साउन । आज सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा १५ सय रुपैयाँ बढेर छापावाला सुन प्रतितोला ६७ हजार ८ सय रुपैयाँ कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेर तोलामा ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाल पत्रकार महासङ्घले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज

काठमाडौँ, २० कार्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तारुढ दलमा  असमझदारी बढ्नु शुभ संकेत नभएको बताएका छन्  । आज सामाजिक