तनहुँका एक किशाेरमा डेंगुको संक्रमण

तनहुँ, १८  साउन । तनहुँमा एक किशोरमा डेंगुको संक्रमण देखिएको छ ।

म्याग्दे गाँउपालिका वडा नं १ गुणदीस्थित १५ वर्षिय एक किशोरमा डेंगुको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

किशोरलाई गत शनिबार देखि ज्वोरो आएकाले उपचारको लागि दमौली अस्पतालमा ल्याईएको र पाँच दिन सम्म रहँदा पनि ज्वरो ठिक नभएपछि डेंगुको संका लागेपछि जिल्ला स्वास्थ्य कार्यालय तनहुँले पोखरा रेफर गरेको थियो ।

पोखराको गण्डकी अस्पतालमा उपचारको गर्ने क्रममा किशोरलाई डेंगु भएको चिकित्सकले बताएका छन् । अहिले उनको पोखारामै उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्