नेप्से १५ अंकले बढ्यो

काठमाडौँ, १८ असार । आज नेप्से सूचक १५.६२ अंकले बढेर १२६८.६८ विन्दुमा पुगेको छ ।

१७४ कम्पनीको ५५ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । २० लाख ६४ हजार ९१३ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

कारोबार भएका ११ वटै समूहका सूचक बढेका छन् । जीवन बिमा समूहको सूचक सबैभन्दा ९४.९३ अंकले बढेको छ । वाणिज्य बैंक समूह पनि १३.७६ अंकले बढेको छ । कारोबार रकममा नेपाल बैंक सबैभन्दा अघि छ । यसको ४ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः सेञ्चुरी बैंक र मेगा बैंक परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागद्वारा गत २०८३ असोज २३ गते

काठमाडौँ, १९ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्  । प्रधानमन्त्री शाहले

काठमाडौँ, १९ कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ

काठमाडौँ, १९ कार्तिक । आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन् । ऊर्जा, जलस्रोत तथा