आज बजेट प्रस्तुत हुँदै

काठमाडौँ, १५ जेठ । सरकारले आज आर्थिक वर्ष २०७६र७७ का निम्ति बजेट प्रस्तुत गर्दैछ ।

सरकारका तर्फबाट संसदमा आज अर्थमन्त्री डा युवराज खतिवडाले सरकारका बजेट प्रस्तुत गर्ने भएका हुन् । संवैधान अनुसार जेठ १५ गते बजेट प्रस्तुत बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ ।

अर्थमन्त्री खतिवडाले दोस्रो बजेट प्रस्तुत गर्न लागेका हुन् । उनले गत वर्ष चालू आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपियाँ वजेट प्रस्तुत गरेका थिए ।

स्रोतका अनुसार सरकारले आगामी आर्थिक वर्षका लागि करिब पौने १६ खर्ब रुपियाँको बजेट प्रस्तुत गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार