काठमाडौँ, ७ जेठ । आज मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज सुन सुन स्थिर रहँदै छापावाला सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमै कारोबार भईरहेको छ भने तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ५९ हजार २ सय रुपैयाँमै कारोबार भईरहेको छ ।
त्यस्तै, चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय ५ रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





