स्वाभिमान लघुवित्तको आईपीओ नतिजा सार्वजनिक

काठमाडौँ, ५ जेठ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको आईपीओ नतिजा सार्वजनिक भएको छ ।

क्यापिटलका अनुसार १८ हजार ५५८ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् भने ७ जनालाई ११ कित्ता सेयर पर्यो । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार लघुवित्तको आईपीओ १८ हजार ५६५ जनाले सेयर पाएका छन् ।

आईपीओमा ३ लाख २७ हजार ४८६ जनाले आवेदन गरेका थिए, जसमध्ये २३० जनाको आवेदन रद्ध भएको सिद्धार्थ क्यापिटलले जनाएको छ । आईपीओको नतिजा मेरोसेयर मार्फत हेर्न सकिने छ ।

आईपीओ बाँडफाँड पछि कम्पनीको चुक्ता पूँजी ६ करोड १८ लाख रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार