नेप्से सुचक ४ अंकले बढ्यो

काठमाडौँ, २ वैशाख । नेप्से सकारात्मक गतिमा अगाडी बढेको छ । वर्षको दोस्रो दिन अर्थात सोमबार नेप्से सूचक ४।७० अंकले बढेर ११८८.७१ विन्दुमा पुगेको छ ।

समग्रमा बजार ०.४० प्रतिशतले माथि लाग्दा कुल १६५ कम्पनीको ३० करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ९ लाख ६४ हजार ५९८ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

कुल १० वटा समूहको सेयर कारोबार भएकामा सबैभन्दा धेरै माइक्रोफाइनान्स समूह माथि लागेको छ । यस समूहको सूचक ४२.४४ अंकले बढेको हो । यसैगरी, वाणिज्य बैंक समूहको सूचकमा पनि ५.८९ अंकको आएको छ ।

कारोबार रकममा नेको इन्सुरेन्सले अग्रता लिएको छ । नेकोको २ करोड ७५ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार