सिभिल बैंकद्वारा शाखा विस्तार

काठमाडौँ, २३ चैत । सिभिल बैंक लिमिटेडले जाजरकोटमा शाखा विस्तार गरेको छ ।

जाजरकोटको शिवालय गाउँपालिकामा सिभिल बैंकले शाखा स्थापना गरेको छ । स्थानीय तहमा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा स्थापना गरेको हो ।

सिभिल बैंकले आफ्ना ग्राहक तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने भएको छ  ।

सिभिल बैंकको हालसम्म करीब तीन लाख ग्राहकहरु रहेका छन् । बैंकले करीब रु।४४ अर्व निक्षेप परिचालन गरी करीब रु।४४ अर्व कर्जा लगानी गरेको छ । शिवालय शाखासहित बैंकको कुल शाखा संख्या ७४ पुगेकोे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार