मेलिनाको ‘पर्खाइमा’ गीत रिलीज (भिडियो सहित)

काठमाडौँ, १५ चैत । चर्चित गायिका मेलिना राईको ‘पर्खाइमा’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा भोजराज पाण्डेको शब्द तथा नविन श्रेष्ठको संगीत रहेको छ । मुकेश हुमगाईले छायाँकन गरेको म्यूजिक भिडियोमा आशा खड्का, अमन श्रेष्ठ र अनमोलको अभिनय रहेको छ ।

बबिता श्रेष्ठको निर्देशनमा रहेको उक्त गीतको म्यूजिक भिडियोलाई अभिनास डि।सिले संपादन गरेका हुन् ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ मंसिर । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले भैरहवाबाट दुई तर्फी हवाई रुट सञ्चालन गर्ने नेपाल भारतबीच भएको सहमतिको

बुटवल, ९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी व्यवस्था, संस्थागत प्रयास र सामाजिक चेतनासँगै

काठमाडौँ, ९ मंसिर । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले अनुसन्धान र नवप्रवर्तनमा लगानी

झापा, ९ मंसिर । काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कार्तिकमा राजस्व सङ्कलन लक्ष्यभन्दा १० प्रतिशत बढी