६ वटा प्रदेश प्रमुख र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं, ८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी र  ६ वटा  प्रदेश प्रमुखहरुबीच भेटवार्ता भएको छ ।

बुधबार शितल निवासमा राष्ट्रपति भण्डारी र ६ वटा प्रदेश १, २, ३, गण्डकी, प्रदेश ५ र कर्णली प्रदेशका प्रमुखहरुबीच भेटवार्ता भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटवार्ता क्रममा उनीहरूले हालसम्म सम्पादन गरेका कार्यहरुको बारेमा राष्ट्रपतिलाई आ–आफ्ना अनुभवहरु जानकारी गराएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । धनकुटाको पाख्रीबास बजारबाट जुवातास खेलेको आरोपमा ११ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार

काठमाडौँ, १२ कार्तिक । मुस्ताङमा यस वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान