जबरजस्ती करणी अभियोगमा ६८ वर्षीय वृद्ध पक्राउ

बैतडी, १२ मंसिर । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बैतडीको डिलाशैनी गाउँपालिका–४ द्वरी बस्ने ६८ वर्षीय मोहन सिंह बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार बिहान अस्थायी प्रहरी पोस्ट धौनाखोलीबाट खटिएको प्रहरी टोलीले बोहरालाई पक्राउ गरेको हो । मोहनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुर्खेत, १२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीबाट पार्टीका उम्मेदवार निर्वाचित नभए पनि कर्णालीको विकास

भक्तपुर, १२ मंसिर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापाले प्रदेश अन्तरगत छुट्टै फोहोरमैला व्यवस्थापन ऐन तयार गरिरहेको जानकारी गराउनुभएको

काठमाडौँ, १२, मंसिर । गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) तहका ९ जना कर्मचारीको सरुवा तथा पदस्थापना गरेको छ ।

काठमाडौँ, १२ मंसिर । अहिले नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।