आजको मौसम

काठमाडौँ, १ मंसिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाअ अनुसार जसको प्रभावले देशको हिमाली भूभाग र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ ।  तराई भूभागका केही स्थानमा तुवाँलो लागेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

तसते आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा तथा लुम्बिनी प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ मंसिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाअ अनुसार

काठमाडौँ, १ मंसिर । २०८३ साल मंसिर १ गते मंगलबारको राशिफल ।   मेष : दिन राम्रो छ। सामाजिक काममा फाइदा हुनेछ।

काठमाडौँ, ३० कार्तिक । धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१९ कठाईतमा श्रीरीपुरबाट

काठमाडौँ, ३० कार्तिक । जेनजी प्रदर्शन हुँदा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।