म प्रधानमन्त्री बन्ने होइन, बनाउने व्यक्ति हुँ : रवि लामिछाने

काठमाडौँ, ३० कार्तिक । धनुषाको जनकपुरधाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पत्रकार ऋषि धमलाबीच भेटवार्ता भएको छ ।

आज भएको भेटका क्रममा लामिछानेले आफूले दिएको टिकट नलिएको भन्दै धमलालाई ठट्टा गरेका थिए । ‘तपाईं पत्रकारितामै फर्किने कि राजनीति गर्ने ?’ भन्ने लामिछानेको प्रश्नमा धमलाले सहकार्य गरेर अगाडि बढ्नुपर्ने जवाफ दिएका थिए ।

त्यस क्रममा धमलाले पाँच वर्षपछि प्रधानमन्त्री बन्नुपर्ने सुझाव दिएका थिए । जवाफमा लामिछानेले भने, ‘म बन्ने होइन, बनाउने व्यक्ति हुँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० कार्तिक । सभामुख डोलप्रसाद अर्यालले वीरगञ्जस्थित सहिद स्मारकमा पुगी मधेश आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । आज

एजेन्सी, ३० कार्तिक । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्टारसिल्ड भूउपग्रहमा आधारित इन्टरनेट प्रणालीमाथि लगाइएको गतिको सीमा हटाउन अमेरिकासँग आग्रह गरेका छन्

काठमाडौँ, ३० कार्तिक । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका

बारा, २९ कार्तिक । सभामुख डोलप्रसाद अर्यालले संविधान र विद्यमान कानूनको परिधिभित्र रहेर मात्रै देशको विकास र सुशासन सम्भव हुने