मानव अधिकार तथा शान्ति समाज रूपन्देहीको सभापतिमा ज्ञवाली

बुटवल, ३० कार्तिक । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रूपन्देहीको सभापतिमा कपिल ज्ञवाली चयन भएका छन् । 

बुटवलमा सम्पन्न समाजको २७औँ जिल्ला साधारणसभाले ज्ञवालीको सभापतित्वमा दुईवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपसभापतिमा कृष्णप्रसाद पाण्डे, सचिवमा लीलाधर लुइँटेल, सहसचिवमा सीता पौडेल र कोषाध्यक्षमा मोहनीलाल न्यौपाने चयन भएका छन्। यसैगरी कार्यसमिति सदस्यहरूमा अर्जुनबहादुर कुँवर, दिनेशमणि सुवेदी, विष्णु शर्मा भट्टराई, उमा देवकोटा, कल्पना रसाइली र सीता पोखरेल निर्वाचित भएका छन् । 

बैठकले गङ्गा गैरेलाई सदस्य पदमा मनोनयन गरेको छ भने बाँकी दुई सदस्य कार्यसमितिको आगामी बैठकबाट मनोनित गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नवलपुर, ३० कार्तिक । नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । कैलालीको धनगढीबाट

मकवानपुर, ३० कार्तिक । मकवानपुरको चित्लाङबाट लागुऔषध चरेससहित २ जना पक्राउ परेका छन् । थाहा नगरपालिका–९ स्थित चित्लाङ चेक प्वाइन्टबाट

काठमाडौँ, ३० कार्तिक । रारा ताल घुम्न आएका पर्यटक सवार गाडी मुगुमा दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ

काठमाडौँ, ३० कार्तिक । सप्तरीको सुरुङ्गा नगरपालिका–४ मा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।  हराएको बाख्रा खोज्न जंगलछेउ