‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक

काठमाडौँ, २९ असोज । दसैँको फूलपातीबाट प्रदर्शनमा आउने चलचित्र ‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक भएको छ ।

बुधबार राति निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा दीपकराज गिरी, केकी अधिकारी र शनिसा भट्टराईलगायत कलाकार छन् । रवीन्द्र झाले पनि चलचित्रमा प्रवेश पाएका छन् । उनी चिकित्सकको भूमिकामा देखिएका छन् । 

चलचित्र ‘छ माया छपक्कै–२’लाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् । रोहित अधिकारी निर्माता छन् । चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, प्रकाश घिमिरे, केकी अधिकारी, कर्मा, शनिसा भट्टराई, रवीन्द्र झा, निर्मल शर्मा, मेक्सम गौँडेल, रमा थपलिया, लगायत कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । काठमाडौँको बूढानीलकण्ठबाट जुवा खेलिरहेको अवस्थामा चारजना पक्राउ परेका छन् ।  बूढानीलकण्ठ नगरपालिका–११ कपन लसुनटारबाट जुवा (ओखर) खेलिरहेको

काठमाडौँ, २९ असोज । जाजरकोटको जुनिचाँदे गाउँपालिका २ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते

काठमाडौँ, २९ असोज । नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह (मेकानिकल इन्जिनियरिङ तथा सवारीतर्फ)का ३० जना प्रहरी जवानहरूलाई प्रहरी

काठमाडौँ, २९ असोज । चितवनको भरतपुर महानगरपालिका–२९ खहरेस्थित मुग्लिन–नारायणगढ सडकखण्डमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन् ।