भदाै २९ गते सार्वजनिक बिदा

काठमाडौँ, २६ भदौ । लुम्बिनी प्रदेश सरकारले आगामी (भदाै २९ गते) सार्वजनिक बिदा दिएकाे छ ।

आन्तरिक मामिला,कानुन,उद्याेग तथा यातायात मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै साेमबार बिदा दिइएकाे जानकारी गराएकाे हाे ।

मन्त्रालयका उपसचिव प्रेमप्रसाद आचार्यका अनुसार हरितालिका तीजकाे अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएकाे हाे।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ भदौ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री

काठमाडौँ, २६ भदौ । सरकारले तोकेको दररेटभन्दा बढी मूल्य लिएर खाना पकाउने ग्यास (एलपी ग्यास) बिक्री गर्ने एक किराना पसललाई सरकारले

काठमाडौँ, २६ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४८ सय रुपैयाँले

काठमाडौँ, २६ भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको सूची (ग्रे लिस्ट) बाहिर निकाल्न सरकारले भगीरथ प्रयास गरिरहेको बताएका