परीक्षाफल सार्वजनिक

काठमाडौं, १८ पौष ।  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५ वर्षे बीए.एलएलबीको पाँचौ वर्षको नतिजा सार्वजनिक गरेको छ ।

बैशाख र जेठ सञ्चालन भएको परीक्षामा १ सय ८२ विद्यार्थीमध्ये १ सय ५२ जना उत्तीर्ण भएका छन् भने १५ विद्यार्थी अनुत्तीर्ण भएका छन् । परीक्षाको नतिजा नेपाल टेलिकमको बेवसाइटमा गएर हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको

पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म