भोटेकोशी बाढी अपडेट : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौँ, १३ भदाै । रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ ।

नेपाल प्रहरीले आज दिउँसो २:५० बजेको तथ्यांक सार्वजनिक गर्दै मृतकको संख्या ६२६ पुगेको जनाएको छ । प्रहरीका अनुसार जसमध्ये रसुवामा १३, धदिङमा ४९, गोरखामा ५४, नवलपरासी पूर्वमा १५८ शव फेला परेका हुन् ।

यस्तै नुवाकोटमा ४१, चितवनमा २३३, तनहुँमा ३१ र नवलपरासी पश्चिममा ४७ शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले शनिबार दिउँसोसम्म दुई हजार ३०१ जनालाई उद्धार गरिएको प िजनाएको छ । प्रहरीले रसुवाबाट ६७६, नुवाकोटबाट एक हजार ६२२ र धादिङबाट तीन जनाको उद्धार गरेको हो ।

प्रहरीको पछिल्लो सूचनाअनुसार काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचार तथा स्चिार्ज भएका घाइतेको संख्या १४० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्रतिकूल मौसम र अत्यन्त चुनौतीपूर्ण परिस्थितिका बाबजुद रसुवास्थित

काठमाडौँ, १३ भदाै । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरी नौबुँदे ध्यानाकषर्णपत्र

काठमाडौँ, १३ भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोसी नदीमा आएको विनाशकारी बाढी उद्धार कार्यलाई थप प्रभावकारी बनाउन छिमेकी देशहरूबाट प्राविधिक

काठमाडौँ, १३ भदौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालबीच आज भेटवार्ता भएको छ