सामाजिक सञ्जालमा बिभत्स तस्बिर पोस्ट नगर्न प्रहरीको आग्रह

काठमाडौँ, १० भदौ । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीसँग सम्बन्धित क्षतिग्रस्त शव तथा बिभत्स तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह गरेको छ । 

प्रहरीले भनेको छ, ‘यस विषम परिस्थितिमा सामाजिक सञ्जालमार्फत क्षतिग्रस्त शव तथा बीभत्स तस्बिरहरू जथाभाबी पोस्ट गर्दा सर्वसाधारणमा त्रास, मानसिक तनाव तथा अनावश्यक भय उत्पन्न हुनसक्ने भएकाले त्यस्ता सामग्री सम्प्रेषण नगर्न हार्दिक अनुरोध गर्दछौ’, ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।