चट्याङ लागेर एकजनाको मृत्यु

काठमाडौँ, ४ भदौ । गोरखामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बारपाक सुलिकोट गाउँपालिका–७, बालुवा बस्ने ३५ वर्षीय दिलबहादुर कुवँरको चट्याङ लागेर गएराति मृत्यु भएको हो । 

सोही ठाउँस्थित पिपलको चौतारामा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका थिए । उनको प्रदेश अस्पताल गोरखामा उपचारको क्रममा मृत्यु भएको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ भदौ । सुर्खेतको बराहताल गाउँपालिका–७, नयाँवनस्थित भित्री सडकखण्डमा सडक निर्माणको काम गर्दै गरेको जेसीबी मेसिन चालकसहित भिरमा खसेको

काठमाडौँ, ४ भदौ । संखुवासभामा एक महिनामा ११ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले चालु आर्थिक वर्षको

पोखरा, ४ भदौ । प्रोटिन सचेतना, पोषण, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैलीलाई एकसाथ जोड्दै पोखरामा ‘राइट टु प्रोटिन रन–२०२६’ आयोजना

काठमाडौँ, ४ भदौ । दाङको घोराही उपमहानगरपालिका-७ स्थित बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य