ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, १२ असार । पाँचथरको फालेलुङ गाउँपालिका–२ जिमाहामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार फिदिम नगरपालिका–३ स्कुलडाँडाका २४ वर्षीय राजेश मुखियाको मृत्यु भएको हो । दुर्घटनामा फालेलुङ गाउँपालिका–१ ठाडे लसुनेका योगबहादुर जेबगू घाइते छन् ।

पार्किङ गरी राखिएको मे १ त ३५५६ नम्बरको खाली ट्याक्टर मुखियाले चलाउने क्रममा अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ७.३७ अंक घटेको छ । नेप्सेमा कारोबार हुने साताको अन्तिम दिन शुक्रबारको गिरावटपछि

काठमाडौँ, २९ साउन । रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।  पछिल्लो

काठमाडौँ, २९ साउन । सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडरक्वार्टर सिरहाले औरही गाउँपालिका–४ खजनपुरबाट ४९ किलो ७६० ग्राम प्रतिबन्धित

काठमाडौँ, २९ साउन । जिल्ला प्रशासन कार्यालय, मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई २