पोखरीमा डुबेर एक बालिकाको मृत्यु

काठमाडौँ, १ असार । बाजुरामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । 

बडिमालिका नगरपालिका–१, सल्याना गाउँ बस्ने कित्तु कार्कीको छोरी १४ वर्षीया भावना कार्कीको सोही ठाउँस्थित पोखरीमा डुबेर आइतबार राति मृत्यु भएको हो ।

नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल मार्तडीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र