बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ, ३१ जेठ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) मा बालबालिकामाथि दुव्यर्वहार भएको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा सुरजकृष्ण श्रेष्ठ रहेका छन् । उनी सञ्चालक मध्येका एक हुन् । पक्राउ परेका श्रेष्ठमाछि बालबालिका सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

आफूमाथि दुर्व्यवहार भएको भन्दै बालबालिकाले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले शिक्षा, स्वास्थ्य र विद्युत्‌मा ‘लग्जरी कर’ लगाउने विषय उपयुक्त नभएको

काठमाडौँ, ३१ जेठ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जनभावना विपरीतको अभिव्यक्तिले पार्टीको रक्षा नहुने बताएका छन् ।  आज सामाजिक

काठमाडौँ, ३१ जेठ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १२ सय

काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीभित्र आन्तरिक सहमतिका लागि भन्दै जेठ १६ गते निवर्तमान सभापति शेरबहादुर देउवा