जेनजी प्रदर्शनमा भागेका थुनुवा पुनः पक्राउ

काठमाडौँ, १८ जेठ । प्रहरीले कारागारबाट फरार भएका थुनुवालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्रोहखुट्टेको टोलीले गोरखा सिरानचोक गाउँपालिका–१ का २८ वर्षीय पदम गौतमलाई पक्राउ गरेको हो ।

लागुऔषध तथा डाका चोरी कसुरमा जेल चलान गरिएका गौतम गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा सुन्धारा कारागारबाट भागेका थिए ।

स्रोहखुट्टे प्रहरीको विशेष टोलीले गौतमलाई आइतबार साँझ ठमेलबाट पक्राउ गरेको हो । गौतमलाई पक्राउ पछि पुनः सुन्धारा कागारा नै चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका छन् । आज बसेको

काठमाडौँ, १ भदौ । गृहमन्त्री सुधन गुरुङले भ्रम फैलाउनेलाई गालामा मालिस गर्न भन्दै अराजक अभिव्यक्ति दिएका छन् । निर्वाचन क्षेत्र

काठमाडौँ, १ भदौ । वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री

एजेन्सी, १ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा व्यापक कटौती गर्ने बताएका छन्। उत्तर कोरियाली