काठमाडौँ, १५ जेठ । सरकारले भिजन काठमाडौँ –२०४० को योजना घोषणा गरेको छ ।
आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भिजन काठमाडौँ –२०४० को व्यवस्था गरिएको हो ।
सरकारले पोखराको सार्वजनिक यातायातलाई विद्युतीय बसले विस्थापित गर्ने योजना सार्वजनिक गरेको छ ।





