पानीको नियमित परीक्षण र क्यूआर कोडमा आधारित अनुगमन गरिने

काठमाडौँ, १५ जेठ । सरकारले उन्नत फिल्ट्रेशन प्रविधिको प्रयोग तथा राष्ट्रव्यापी पानी परीक्षण प्रयोगशाला सञ्जाल स्थापना गर्ने भएको छ । 

अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै पानीको नियमित परीक्षण र क्यूआर कोडमा आधारित अनुगमन गर्ने बताए । 

काठमाडौँ उपत्यकाको सल्लाघारी, कोडकु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा दैनिक सात करोड २७ लाख लिटर फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न गर्ने जनाए । त्यसका लागि तीन अर्ब ४६ करोड विनियोजन गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित