विज्ञानका लागि आफ्नो शरिरलाई २७,००० टुक्रा (भिडियो सहित)

अमेरिकाको डेनवर भन्ने ठाउमा सुसन पोटर नाम गरेकी एक महिला बस्थिन् ।

सुसन दुई सन्तानकी आमा थिइन् । उनको सन् २०१५ मा  ८४ वर्षको उमेर हुदा निमोनियाका कारण मृत्यु भयो ।

सुसनले मृत्यु हुनु १६ वर्ष अघि नै आफ्नो शरिर विज्ञानका लागि दान गर्ने निर्णय गरेकी थिइन् । यी १६ वर्ष सुसनले आफ्नो जीवन क्यामराका अगाडि व्यतित गरिन् ।

उनको शरिरलाई नयाँ पिढीले विज्ञानमा अनुसन्धनका लागि प्रयोग गर्नेछन् । प्रविधिको मद्दतले मानव शरिरलाई राम्रो तरिकाले बुझ्नका लागि उनको शरिर २७ हजार टुक्रा पारिनेछ ।

सुसनको शरिरलाई इम्मोर्टल कर्प्स भनिन्छ । अर्थात्, एउटा यस्तो मुर्दा शरिर जो अमर छ । मृत्युअघि सुसनले आफूलाई टुक्रा पारिने औजार हेर्न चाहेको बताइन् । साथै उनले आफूलाई राखिने फ्रिज पनि हेर्ने इच्छा देखाइन् ।

भिडियो 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । सिरहामा खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाका

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । सुनसरीको इनरुवा नगरपालिका –१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई पक्राउ