सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी अनिवार्य

कञ्चनपुर, ३१ बैशाख । कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको उपस्थितिलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन विद्युतीय हाजिरी प्रणाली अनिवार्य गरेको छ ।

नगरपालिकामा सञ्चालित १८ आधारभूत र १३ माध्यमिक गरी ३१ वटा सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरी सञ्चालनमा ल्याइएको छ ।

शिक्षक तथा कर्मचारीको नियमित उपस्थिति सुनिश्चित गर्दै शैक्षिक प्रशासनलाई प्रभावकारी बनाउने उद्देश्यले विद्युतीय हाजिरी प्रणाली लागू गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज

काठमाडौँ, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा हालै

काठमाडौँ, १३ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । मङ्गलवारबाट अर्थ मन्त्रालयले

काठमाडौँ, १३ साउन । पार्टी नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ७९ वर्षको उमेरमा भएको निधनमा नेपाली कांग्रेसले ३ दिन शोक