ईपीएलमा आज भैरहवा र काठमाडौं भिड्दै

काठमाडौं,५ पौष । एभरेष्ट प्रिमियर लिग टी–ट्वान्टी क्रिकेटको फाइनल प्रवेशका लागि भैरहवा र काठमाडौं आज भिड्दै छ ।

साढे ११ बजे सुरु किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भैरहवा ग्लाडीयटर्सले काठमाडौं किङस इलाभेनसँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्न मैदान उत्रदा मुस्तफाको कप्तानीमा रहेको काठमाडौं र शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाको लक्ष्य जित निकाल्दै फाइनल पुग्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन

काठमाडौँ, ९ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौँ ल्याइएको छ । सुर्खेतबाट पक्राउ परेका उनलाई केहीबेर अघि प्रहरीले

काठमाडौँ, ९ असार । नेपाली कांग्रेसका सभापति गगन थापा झापा पुगेका छन् । जिल्लास्तरीय कांग्रेस भेलामा सहभागी हुन आज उनी झापा

काठमाडौँ, ९ असार । अशोक कुमार राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राई नेतृत्वको समूहले