अमेरिकाको मिसिसिपीमा जम्मा चार किलोको विश्वको सबैभन्दा सानो गाई रहेको छ ।
गाईको सानो आकार वजनसानो भएको कारण मालिक लिल बिल गाईको जाँच गराउनका मिसिसिपी स्टेट युनिभर्सिटी कलेज अफ भेटेनरीमा लगे तेसपछि गाईको चेकजाँच भयो ।
चेकजाँचको क्रममा उक्त वजन कम भएको गाई पूर्णरुपमा स्वस्थ भएको पाइयो । गाईको तौल उसको उमेरका सामान्य गाईको भन्दा १० गुणा कम रहेको बताइएको छ ।





