ईपीएलमा आज २ खेल हुँदै

काठमाडौं, २९ मंसिर ।  एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज २ खेल हुँदैछ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज हुने पहिलो खेलमा भैरहवा ग्लाडीयटर्सले काठमाडौं किङ्स प्रतिस्पर्धा गर्नेछन भने दोस्रो खेलमा चितवन टाइगर्सले पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्ने छ ।

२ टोलीको खेल बिहान ९ बजे सुरु हुनेछ । भैरहवा ३ खेलबाट ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । यस्तै, काठमाडौं तीन खेलबाट ४ अंकसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन

काठमाडौँ, ९ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौँ ल्याइएको छ । सुर्खेतबाट पक्राउ परेका उनलाई केहीबेर अघि प्रहरीले

काठमाडौँ, ९ असार । नेपाली कांग्रेसका सभापति गगन थापा झापा पुगेका छन् । जिल्लास्तरीय कांग्रेस भेलामा सहभागी हुन आज उनी झापा

काठमाडौँ, ९ असार । अशोक कुमार राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राई नेतृत्वको समूहले