सन्दीप आज अष्ट्रेलिया जाँदै

काठमाडाैं, २३ मंसिर । अष्ट्रेलियामा हुने बिग ब्यास लिग खेल्नका लागि सन्दीप लामिछाने आइतबार राति अष्ट्रेलिया जार्दै छन् ।

अन्तरराष्ट्रिय प्रतियोगितामा व्यस्त बनेका सन्दीपले बिग ब्यास खेल्न जानु अगाडि आफू इर्पीएलको अन्तिम खेलमा टिमलाई जित दिलाएर जान पाउँदा निकै खुसी रहेको बताएका छन ।

बिग ब्यास लिगको बीचमा उनी बंगलादेश प्रिमियर लिग खेल्न जानेछन् । बिग ब्यास लिग जस्तो प्रतियोगितामा नेपाली खेलाडी खेल्न पाउनु नै गर्वको विषय रहेको बताउँदै आफू आफ्नो क्षमता अनुसार नै खेल्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि