‘स्क्रप टाइफस’बाट एक जनाको मृत्यु

‘स्क्रप टाइफस’को संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

‘स्क्रप टाइफस’ ‘टिक’ नामक किराको सङ्क्रमणबाट पथरीशनिश्चरे–३ का ४१ वर्षीया रामप्रसाद (कृष्ण) पोखरेलको मृत्यु जनाएको छ ।

शुरुमा ज्वरो आएपछि जाँच गर्दा ब्याक्टेरियाले फोक्सो र मुटुमा असर पार्न थालेको भन्दै ग्राण्डी अस्पतालमा १४ दिने राखेर उपचार गरिएको थियो । त्यसपछि शिक्षण अस्पतालमा असोज १२ गतेदेखि उपचारका क्रममा २ महिनापछि निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्