उपसभापति निधिद्वारा राजनीतिक प्रतिवदेन प्रस्तुत

काठमाडौँ, २० मङ्सिर । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा उपसभापति तथा प्रतिवेदन निर्माण समितिका संयोजक विमलेन्द्र निधिद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।

यसअघि हिजोको बैठकमा सह–महामन्त्री डा. प्रकाशशरण महतले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । तीन वटै प्रतिवेदनसहित प्रस्तावित विधान मस्यौदामाथि सदस्यले धारणा राख्ने क्रम पनि जारी रहने नेताहरुले जनाएका छन् ।

केन्द्रीय समितिले पारित गरेपछि विधान मस्यौदासहितका प्रतिवेदन मंसिर २८ देखि काठमाडौंमा हुने महासमिति बैठकमा प्रस्तुत गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जनकपुरधाम, ९ भदौ । मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८उद्योग व्यापार बन्द भएका

काठमाडौँ, ९ भदौ । भोजपुरमा कोदोको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । खेतीका लागि उपयुक्त जमिन र हावापानी

काठमाडौँ, ९ भदौ । बागलुङमा पछिल्लो दुई महिनामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेर ६४६ पुगेको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ९ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Currency Unit